Live on
Your Voice, Your Power
काठमाडौं– आफैंले बोकेको भरुवा बन्दुक पड्किएर एक जना घाइते भएका छन् । बिहिवार भरतपुर महानगरपालिका–२९ इन्द्रेणी सामुदायिक वनको डल्लेआहाल भन्ने स्थानमा गोली चलेको र त्यस क्रममा एक जना घाइते भएको समाचार बाहिरिएका थिए । तर उक्त गोली कसैले नचलाई ३९ वर्षीय सुकबहादुर चेपाङले बोकेको भरुवा बन्दुक पड्किएर उनी घाइते भएको प्रहरीले कार्यालय चितवनले जनाएको छ…