देश/प्रदेश « Khabarhub

आफ्नै बुवाको हत्या गरेर प्रहरी चौकी पुगे एक युवक

काठमाडौं– रुकुम पुर्वको भूमे गाउँपालिकामा एक व्यक्ति आफ्नै बुवाको हत्या गरेर प्रहरी चौकीमा उपस्थित भएका छन् । भूमे गाउँपालिका–७ का २० वर्षी विराज विक ४७ वर्षीया बाबु रमन विकको हत्या गरेर स्थानीय प्रहरी चौकीमा उपस्थित भएका हुन् । बुवाको हत्या गरेर विराज बिहीबार विहान ६ बजे भूमे गाउँपालिका–६ महतमा रहेको प्रहरी चौकी पुगेका थिए ।…