Live on
Your Voice, Your Power
कास्की– अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले खानेपानी योजनासँग ४ लाख रुपैयाँ घुस लिँदै गरेका एक इन्जिनियरलाई पक्राउ गरेको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय स्याङ्जाका आठौँ तहका इन्जिनियर ओसी अख्तर महम्मदलाई चार लाख घुस लिँदै गर्दा अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको अख्तियार पोखरा कार्यालयका प्रमुख काशीराज दाहालले जानकारी दिए । अख्तियारका अनुसार स्याङजाकै…