देश/प्रदेश « Khabarhub

बाख्राविज्ञको सम्मेलन चितवनमा

काठमाडौं- बाख्राविज्ञको एशिया क्षेत्रीय सम्मेलन आगामी कात्तिक ३ देखि ६ गतेसम्म रामपुरमा हुने भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयले यो सम्मेलनको आयोजना गर्न लागेको हो । विश्वविद्यालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार विश्वविद्यालयअन्तर्गत पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान सङ्काय रामपुरको मुख्य आयोजनामा ‘इन्टरनेशनल गोट एशोसिएशन अमेरिका’सँगको सहकार्य तथा नेपाल…