देश/प्रदेश « Khabarhub

वडा कार्यालयमा गराइएको आगजनीबाट जले कम्युटर र प्रिन्टर

अछाम– विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको पूर्वसन्ध्यामा अछामका दुई वटा वडा कार्यालयमा भएको आगजनीबाट भौतिक सामग्री जलेर नष्ट भएका छन् । जिल्लाको पन्चदेवल विनायक नगरपालिका ३ र ढकारी गाउँपालिका ५ को वडा कार्यालयमा गएराति अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ। पन्चदेवल बिनायकको ३ नम्बर वडा कार्यालयमा भएको आगजनीबाट १ थान…