देश/प्रदेश « Khabarhub

डिपार्टमेन्ट स्टोरबाट १५ लाख चोरी

सर्लाही– सर्लाहीको सदरमुकाम मलङ्गवास्थित मुख्य बजार क्षेत्रको मध्यभागमा रहेको एएस डिपार्टमेन्ट स्टोरबाट रु १५ लाख चोरी भएको छ । स्थानीय शङ्कर चौधरीले सञ्चालन गरेको स्टोरबाट बुधबार छ जनाको समूहमा आएका चोरले सटरमाथि तानेर काउन्टरमा राखिएको रु १५ लाख चोरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । बुधबार चोर सटर तानेर भित्र पसेको र काउन्टरमा राखिएको…