Live on
Your Voice, Your Power
काठमाडौं– दैनिक अपरान्हको समय, रत्नपार्कको शान्ति शान्तिवाटिका सडकमा मानिसहरुको लामो लाइन हुन्छ । बाटोमा हिड्नेहरुले त्यो लाइन देख्दा पुलिसमा केही जागिर खुलेको रैछ कि ? भनेर अनुमान लगाउँछन् । किनकी छेवैमा छ– महानगरीय प्रहरी कार्यालय, रानीपोखरी । यहाँ प्रहरी कार्यालय भएकै कारण कतिले त पुलिस रिपोर्ट लगायतका ‘काम’का लागि ‘लाम’ लागेका होलान् भनेर ठम्याउँछन् पनि…