Live on
Your Voice, Your Power
काठमाडौं– आज प्रकाशित गोरखापत्र दैनिकले ‘टोर्नाडो’को नेपाली नाम खोजिँदै शीर्षकको समाचार प्रकाशन गरेको छ । समाचार लेखिएको छ– नेपालको बारा, पर्सामा आएको ‘टोर्नाडो’को नेपाली नाम राख्न विज्ञहरू बहसमा जुटेका छन् । यसरी भूमरी जसरी सोली आकारमा आएकाले यसको नेपाली नामकरण स्थानीय परिचय दिने गरी राखिनुपर्ने बहस चलेको छ । सोही अनुसार नै जल तथा मौसम…