देश/प्रदेश « Khabarhub

सिके राउतसँगको सम्झौतापछि तराईमा दिपावली

सिरहा– सरकार र डाक्टर सीके राउतबीच भएको ११ बुँदे सहमतिलाई लिएर तराईका जिल्लामा खुशीयाली मनाइएको छ । तराइका विभिन्न जिल्लामा दिपावलीसहित खुशीयाली मनाइएको हो । सरकार जनमत संग्रह गराउन तयार रहेको दाबीसहित डा. सीके राउतका समर्थकहरुले तराईका विभिन्न जिल्लामा दिपावली गरेका हुन् । ११ बुँदे सहमति मधेशी जनताको अभुतपूर्व विजय भएको भन्दै स्वतन्त्र मधेश गठवन्धनको…