देश/प्रदेश « Khabarhub

शिक्षक र प्रहरीबीच वानेश्वरमा झडप, मंगलबारदेखि विद्यालय बन्दको चेतावनी

काठमाडौं - अस्थायी राहत शिक्षक संगठनले मंगरबारदेखि देशभरका सामुदायिक विद्यालय बन्दको आह्वान गरेको छ । सरकार आफ्ना मागप्रति गम्भीर नभएको भन्दै उनीहरुले बन्दको आह्वान गरेका हुन् । पेशागत स्थायीत्वको माग राखेर आन्दोलनरत शिक्षकले आन्दोलन जारी राखेका हुन । उनीहरुले सोमबार निषेधित क्षेत्र तोड्न खोजेपछि बानेश्वरमा प्रहरी र आन्दोलनरत शिक्षकबीच झडप भएको थियो । प्रहरीले पानीको…