देश/प्रदेश « Khabarhub

बालिकामाथि सामूहि बलात्कार गर्ने ३ जनालाई १३ वर्ष कैद

सप्तरी– सामूहिक बलात्कारका ३ जना कसुरदारलाई जिल्ला अदालत सप्तरीले जनही १३ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश उमेश कोइरालाको इजलासले राजविराज नगरपालिका–४ का २४ वर्षीय शम्भु साह, वडा नं ८ का २८ वर्षीय नवीन दत्त र वडा नं ९ का २१ वर्षीय फुदिन खानलाई बलात्कारको कसुरमा ८ र सामूहिक बलात्कारको कसुरमा थप…