Live on
Your Voice, Your Power
काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २ सय १५ जना सहसचिवको पदस्थापन गरेको छ । कर्मचारी समायोजन अध्यादेशअन्तर्गत संघमा समायोजन भएका सहसचिवको पदस्थापन गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले नेपाल प्रशासन सेवाका २ सय १५ जना सहसचिवको पदस्थापन गरेको हो । यी हुन् पदस्थापन भएका सहसचिव,