Live on
Your Voice, Your Power
काठमाडौं - अष्ट्रेलियामा रहेका नेपाली र अष्ट्रेलियन नागरिकले विपत् प्रभावित काभ्रेको बेथानचोक गाउँपालिकालाई सहयोग गरेका छन् । बेथानचोक घर भएका अष्ट्रेलिया निवासी सुबोध अधिकारीको पहलमा त्यहाँ रहेका नेपाली र अष्ट्रेलियन नागरिक समेतबाट सङ्कलिन तीन हजार १६८ डलर (तीन लाख ९६० रुपैयाँ) बेथानचोक गाउँपालिकालाई सहयोग गरिएको हो । मङ्गलबार एक कार्यक्रमबीच स्थानीय पवन अधिकारी र शङ्कर…