Live on
Your Voice, Your Power
खोटाङ – जिल्ला प्रहरी कार्यालय खोटाङले बाघ नियन्त्रणका लागि डिभिजन वन कार्यालय खोटाङलाई पत्राचार गरेको छ । जिल्लाका विभिन्न स्थानीय तहका किसानले पालेका दुई दर्जन बढी पशुचौपाया बाघले खाएपछि नियन्त्रणका लागि प्रहरीले वन कार्यालयलाई पत्राचार गरेको हो । बाघ मार्ने अधिकार कसैलाई पनि नभएकाले नियन्त्रणका लागि डिभिजन वन कार्यालयलाई लिखित रुपमा पत्राचार गरिएको जिल्ला प्रहरी…