Live on
Your Voice, Your Power
काठमाडौं – सञ्चार क्षेत्रको प्रवद्धन र प्रभावकारिताका लागि प्रेस काउन्सिल नेपालले रचनात्मक पत्रकारिता अभियानलाई देशव्यापी बनाउने भएको छ । हरेक क्षेत्रमा नकरात्मकता छाएको र सामाजिक सञ्जालले त्यसमा मलजल गरेको निष्कर्षका साथ काउन्सिलले फरक धारको पत्रकारिताका लागि अभियान सञ्चालन गर्ने जानकारी दिएको हो । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले समाजमा आशा जगाई हरेक काममा प्रभावकारिता…