Live on
Your Voice, Your Power
काठमाडौं- केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिको आयोजनामा ‘चौथो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ ललितपुरस्थित द प्लाजामा सम्पन्न भएको छ। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा. ओजश्वी शेरचनको प्रमुख आतिथ्यमा आयोजित समारोहमा शिक्षा क्षेत्रमा विशिष्ट योगदान पुर्याएका संस्था तथा व्यक्तित्वहरूलाई सम्मान गरिएको हो। यस वर्ष ‘शिक्षा क्षेत्रका लागि प्रोज्ज्वल नक्षत्र २०८३’ उपाधिबाट सुदूरपश्चिम विश्वविद्यालयका प्रथम…