Live on
Your Voice, Your Power
काठमाडौँ – जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि चीनले थप सहयोग घोषणा गरेको छ। काठमाडौँस्थित चिनियाँ दूतावासले करिब २८ करोड रूपैयाँ बराबरको राहत सामग्री उपलब्ध गराउने जानकारी दिएको हो । नेपालका लागि चिनियाँ राजदूत छन सोङले मंगलबार सामाजिक सञ्जाल एक्समार्फत उक्त सहयोगको घोषणा गरेका हुन्। यसअघि चीनले भूकम्पपीडितका लागि १० करोड रुपैयाँ बराबरको राहत सामग्री…