देश/प्रदेश Archives | Page 274 of 2006 | Khabarhub Khabarhub

इलाममा निरन्तर एमालेको अग्रता : कांग्रेस २२ सय ५७ मतले पछाडि

इलाम - इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम अनुसार एमालेका उम्मेदवार सुहाङ नेम्वाङले निरन्तर अग्रतालाई कायमै राखेका छन् । उनले ८ हजार ८८ मतका साथ अग्रता कायमै राखेका हुन् । कांग्रेसका उम्मेदवार डम्बर खड्का सुहाङभन्दा २२ सय ५७ मतले पछाडि परेका छन् । कांग्रेसका खड्काले ५ हजार ८३१ मत ल्याएका छन् । तेस्रो…