Live on
Your Voice, Your Power
जुम्ला – पाँचौ संस्करणकोे जुम्ला‐रारा अल्ट्रा म्याराथन प्रतियोगिता आगामी वैशाख १ गतेहुने भएको छ । कर्णाली स्पोर्टस् क्लब जुम्लाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष सरोज शाहीले जुम्ला सदरमुकाम खलङ्गा बजारदेखि मुगुको रारातालसम्मको म्याराथन प्रतियोगिता आगामी वैशाख १ गतेदेखि सञ्चालन हुने जानकारी दिए । उनले भने, “ ४९ किलोमिटर लामो सो प्रतियोगितामा स्वदेशी तथा…