देश/प्रदेश Archives | Page 306 of 2033 | Khabarhub Khabarhub

अपहरणमा परेका एकजनाको सकुशल उद्धार, पाँच अपहरणकारी पक्राउ

जनकपुरधाम– धनुषाको ढल्केबरबाट अपहरणमा परेका एकजनाको प्रहरीले सकुशल उद्धार गरेको छ । मिथिला नगरपालिका– ६ ढल्केवरबाट अपहरणमा परेका उदयपुरको  कटारी नगरपालिका–१० का लालबहादुर थापा मगरलाई प्रहरीले उद्धार गरेको हो । मंगलबार दिउँसो थापा अपहरणमा परेका थिए । उनी अपहरणमा परेको खबरपछि खोजतलासका क्रममा भारततर्फ लगिँदै गरेको अवस्थामा सप्तरीबाट उद्धार गरिएको प्रहरीले जनाएको छ । अपहरणमा…