देश/प्रदेश Archives | Page 339 of 2074 | Khabarhub Khabarhub

विभिन्न स्थानमा तीन जना मृत फेला

काठमाडौं- विभिन्न जिल्लामा तीन जना मृत अवस्थामा फेला परेका छन् ।  धनकुटाकाे धनकुटा नगरपालिका-१० धर्मशालास्थित खाली घरमा सोही ठाउँ बस्ने ३१ वर्षीया सरिता श्रेष्ठ बुधबार मृत अवस्थामा फेला परेकी छिन् । त्यसैगरी रूपन्देहीकाे  सिद्धार्थनगर नगरपालिका-९ गोलिगढ घर भई सोही नगरपालिका-३ चाडक्यपथ डेरा गरी बस्ने ३३ वर्षीया रितु जिसी आफ्नै कोठामा बुधबार मृत अवस्थामा फेला परेकी…