देश/प्रदेश « Khabarhub

मधेस प्रदेश सरकारको बजेट खर्च ५६ प्रतिशत

धनुषा – मधेस प्रदेश सरकारले चालु आर्थिक वर्षमा कूल बजेटको ५५ दशमलव ७५ प्रतिशत बजेट खर्च गरेको छ । प्रदेश सरकारले चालु आवमा कूल रु ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजार बजेट विनियोजन गरेकोमा रु २४ अर्ब ५९ करोड ३३ लाख ७६ हजार आठ सय ३९ खर्च गरेको प्रदेश कोष तथा लेखा नियन्त्रकको…