देश/प्रदेश Archives | Page 365 of 2027 | Khabarhub Khabarhub

आगोले जलेर चार महिने शिशुको मृत्यु

खलङ्गा– दार्चुलामा आगोले जलेर चार महिनाको शिशुको मृत्यु भएको छ । नौगाड गाउँपालिका–३ होपरीगाडमा बुधबार राति जलेर शिशुको ज्यान गएको हो ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी गोविन्द  भण्डारीका अनुसार रणवीर टमटाको घरमा आगलागी हुँदा उनका चार महिनाका छोरा विजयको मृत्यु भएको हो । विद्युत चुहावट भएर टमटाको घरमा आगलागी भएको हो ।…