Live on
Your Voice, Your Power
काठमाडौँ– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीविरुद्ध रिटको पेसीमा आज सुनुवाइ हुने भएको छ । नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आजलाई पेसी तोकिएको हो । पाण्डेले हिजो दायर गरेको रिटमा मुख्यमन्त्रीमा अधिकारीको नियुक्ति असंवैधानिक भएको दाबी गर्दै बदर गर्न माग गरेका छन् । मुख्यमन्त्री…