Live on
Your Voice, Your Power
गोरखा । धार्मिक तथा ऐतिहासिक महत्व बोकेको गोरखकाली मन्दिरमा दर्शनार्थीको भीड लाग्न थालेको छ । भूकम्पले क्षति पुर्याएको मन्दिर पुनःनिर्माण सम्पन्न भएसँगै मन्दिरमा आउने दर्शनार्थीको सङ्ख्या पनि बढ्न थालेको कालिका मन्दिरका मूलपुजारी शारदाप्रसाद भट्टराईले जानकारी दिए। मन्दिरमा पूजाआजा र दर्शनका लागि गोरखासहित तनहुँ, चितवन र लमजुङलगायतका जिल्लाबाट भक्तजन गोरखकाली मन्दिर, गोरखा दरबार, गोरखानाथ गुफाका लागि…