देश/प्रदेश « Khabarhub

भारतको करिब ५.८ करोड सहयोगमा निर्माण हुन लागेको विद्यालय भवन शिलान्यास

झापा- झापाको गौरादह नगरपालिका–१ मा रहेको श्री जनता माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि बिहीबार शिलान्यास गरिएको छ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की, काठमाडौंस्थित भारतीय राजदूतावासका काउन्सलर गीताञ्जलि ब्रैंडन र गौरादह नगरपालिकाका मेयर छत्रपति सुवेदीले संयुक्त रूपमा शिलान्यास गरेका हुन्। भारत सरकारको करिब ५.८ करोड रुपैयाँ आर्थिक सहयोगमा निर्माण हुन लागेको उक्त विद्यालय भवन…