देश/प्रदेश Archives | Page 389 of 2075 | Khabarhub Khabarhub

शहरे खानेपानी आयोजना लथालिङ्ग : स्थानीयलाई खानेपानीको चरम अभाव, हाइड्रोले दिएन पानी 

दोलखा- दोलखाको तामाकोशी गाउँपालिका-५ शहरेका स्थानीयलाई खानेपानीको चरम अभाव रहेको पाइएको छ । बृहत् शहरे खानेपानी उपभोक्ता समितिको लापरवाहीका कारण स्थानीयले खानेपानीको चरम समस्या झेल्नुपरेको हो । हिमाल हाइड्रोपावरको सुरुङकाे पानीको लाइन बन्द भएपछि एक सय ७५ घरधुरीले खानेपानी अभाव खेप्नुपरेको स्थानीय भुवन केसीले बताए । २०७२ सालको भूकम्पपछि सुरुङ निर्माणको कारण पानीका मुहान सुकेको…