Live on
Your Voice, Your Power
सङ्खुवासभा । जिल्ला अस्पताल सङ्खुवासभामा १० वर्ष मुनिका बालबालिकाको निःशुल्क उपचार सुरु भएको छ । आजदेखि सुरु भएको सेवामा १० वर्ष मुनिका बालबालिकाको निःशुल्क विशेषज्ञसहितको उपचार गरिने अस्पतालले जनाएको छ । बालबालिका लक्षित निःशुल्क विशेषज्ञ सेवाको आजदेखि औपचारिकरुपमा सुरुआत गरिएको अस्पतालका मेडिकल अधिकृत प्रनव जयरुले राससलाई जानकारी दिए । उनका अनुसार निःशुल्क उपचार प्राप्त गर्ने…