देश/प्रदेश Archives | Page 398 of 2015 | Khabarhub Khabarhub

फूलखेतीमा रमाउँदै युवा कृषक

लुम्बिनी– रुपन्देहीको सैनामैना नगरपालिका–११ स्थित बरौलीकी सुशिला अर्यालले व्यावसायिक फूलखेती सुरु गरेको पाँच वर्ष भयो । पहिले समूहमा आबद्ध भएर काम गरेकी उनले अहिले आफैँ रेसुङ्गा बहुउद्देश्यीय कृषि फार्म सञ्चालन गरेर कृषि व्यवसाय गर्दै आएका छन् । यस वर्ष चार कट्ठा क्षेत्रफलमा पुष्प खेती गरेको उनले जानकारी दिए ।  यस वर्ष तिहार केही ढिलो पर्दा…