देश/प्रदेश « Khabarhub

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या भएको छ । स्याङ्जाको वालिङ नगरपालिका ५ पाँडेथोक र वडा नं ६ को पाखुरेमा खानेपानी तथा सिञ्चाईकालागि ल्याइएको पाइप जलेपछि गाउँमा पानीको हाहाकार भएको हो । छरछरे–पाँडेथोक सिँचाइ तथा खानेपानी योजनाअन्तर्गतको करिब एक हजार सात सय मिटर पाइपमध्ये करिब १००–१५० मिटर बाँकी रहेर अन्य सबै…