Live on
Your Voice, Your Power
काठमाडौं– बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका अरुण कुमार चौधरीमाथि अनुसन्धान गरिरहेको केन्द्रीय हनुसन्धान ब्यूरो (सीआइबी) माथि चर्को दबाव परेको छ । यही दबावका कारण चौधरीसहित तीनैजना बन्दीहरु आज छुट्ने सम्भावना बढेको छ । काठमाडौं जिल्ला अदालतले थपेको थुनामा राख्ने म्याद आज सकिँदैछ । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणको अनुसन्धान तत्कालै…