देश/प्रदेश Archives | Page 438 of 2040 | Khabarhub Khabarhub

रुकुमपश्चिममा १६ हजार पाँच ७० घर पूर्ण रुपमा क्षतिग्रस्त

रुकुम- भूकम्पका कारण रुकुम पश्चिमका छ स्थानीय तहका १६ हजार पाँच सय ७० घर पूर्ण रुपमा क्षतिग्रस्त बनेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले तथ्याङ्क सङ्कलन जारी रहेकाले यो सङ्ख्या बढ्नसक्ने बताए । नगरपालिका प्रमुख तथा गाउँपालिकाका अध्यक्षहरुले समितिको बैठकमा पेश गरेको प्रारम्भीक तथ्याङ्कअनुसार सबैभन्दा बढी आठबिसकोट नगरपालिकाका…