Live on
Your Voice, Your Power
रसुवा- रसुवामा कुटपिट आरोपमा पक्राउ परेका व्यक्ति बीच बाटोबाटै गायब भएपछि पक्राउ परेका दुई प्रहरीलाई कारागार चलान गरिएको छ । कारगार चलान हुनेमा जिल्ला प्रहरी कार्यालय रसुवामा कार्यरत प्रहरी सहायक निरीक्षक रामविद्या शाह र प्रहरी वरिष्ठ हवल्दार जगतनारायण वछाड थारू रहेका छन् । पक्राउ गरिएको व्यक्तिलाई जिल्लास्तरमा ल्याउने क्रममा बीच बाटोमै गायब गराएको आरोप उनीहरूमाथि…