Live on
Your Voice, Your Power
सिन्धुपाल्चोक । चौताराको कृष्ण मन्दिरमा भजनलाई निरन्तरता दिन स्थानीयवासीलाई प्रशिक्षण दिन थालिएको छ । २०७२ बैशाख १२ गतेको भूकम्पले क्षति पुराएपछि उक्त मन्दिरमा भजन रोकिएको थियो । स्थानीय सम्पदा संरक्षण गुठीको आयोजनामा शुरु गरिएको प्रशिक्षणका लागि काठमाडौँको ज्यापु संस्कृति विकास कोषले विभिन्न बाजाहरू उपलब्ध गराएको छ। प्रशिक्षण श्रीहरि भजन (मृदङ्ग) सुनाकोथीकातर्फबाट प्रदान गरिएको हो। आइतबार…