देश/प्रदेश « Khabarhub

हतुवागढी आगलागी : ज्यान गुमाउने बालबालिकाको पहिचान खुल्यो

विराटनगर – भोजपुर हतुवागढी– ७ पिप्लेमा भएको आगलागीमा जलेर मृत्यु हुने तीन बालबालिकाको पहिचान खुलेको छ। धन बहादुर कार्कीको खोल्मामा आगलागी हुँदा नीजका दुई नाती र एक नातिनिको आगोले जलेर मृत्यु भएको भोजपुर प्रहरीले जनाएको छ । केदार कार्कीको छोरा ४ बर्षको प्रनिष कार्की ,रमेश कार्कीको छोरी ५ बर्षको दिप्सिखा कार्की र छोरा साढे दुई…