देश/प्रदेश « Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

दिनभर एनसेलको सेयर खरिदबिक्री प्रकरण : संसदीय समितिले प्रधानमन्त्री प्रचण्डलाई डाक्ने, त्रिभुवन विमानस्थलबाट १४ किलो सुन बरामद, दुई जना पक्राउ, पोर्चुगलको राजदूतमा सनिल नेपालको नाम सर्वसम्मत अनुमोदन, रास्वपाद्वारा रुसी सेनामा रहेका नेपालीको विवरण पत्ता लगाउन सरकारको ध्यानाकर्षण, काठमाडौं महानगरमा प्लास्टिकको क्रिसमस ट्रीको प्रयोगमा रोक, मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिकलगायतका समाचारले प्रमुख स्थान पाए ।…