Live on
Your Voice, Your Power
ढोरपाटन– रोल्पाका तिलु बुढा मगर भेडा व्यापारका लागि लेकबाट हिँडेको दुई साता भयो । चार हजार सात सय मिटरको उचाइमा रहेको नालीखोलाबाट बेँसी झर्न उनलाई दुई साता लाग्यो । आइतबार १४ दिनमा उनी बागलुङको गलकोट आई पुगेका थिए । हरेक वर्ष दसैँमा व्यापारका लागि बजार आउने तिलु यस वर्ष निकै निराश भएको बताए । व्यापारमा…