Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की आसन्न ११ औँ महाधिवेशनमा सचिव पद दाबी गरिरहेका छन्। मिलेसम्म सचिव पदमा जाने, नमिलेमा अध्यक्ष केपी शर्मा ओलीले अह्राएको काम गर्ने पक्षमा उभिएका छन् उनी । आफू जहाँ भएपनि अध्यक्षमा ओलीलाई तेस्रो पटक ल्याउने तयारीमा रहेको उनी बताउँछन्। अहिलेको अवस्थामा वरिष्ठ उपाध्यक्ष ईश्वर…