देश/प्रदेश Archives | Page 517 of 1950 | Khabarhub Khabarhub

कर्णाली प्रदेशः निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस

सुर्खेत –कर्णाली प्रदेशको निजामती सेवासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक संसद्मा पेस भएको छ । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले आज बसेको प्रदेशसभा बैठकमा विधेयक पेस गरेका हुन् । प्रदेशको निजामती सेवालाई सक्षम, सुदृढ, सेवामूलक र उत्तरदायी बनाउन निजामती सेवाको गठन सञ्चालन र सेवाका शर्त सम्बन्धमा कानुनी व्यवस्था गर्न आवश्यक रहेको मन्त्री जिसीले…