देश/प्रदेश Archives | Page 519 of 2046 | Khabarhub Khabarhub

चाडपर्वमा दुग्धजन्य परिकारको प्रयोग बढाउन आग्रह

चितवन–  दसैँ, तिहार, छठ नजिकिँदै गर्दा दुग्धजन्य परिकारको खपत बढाउन आग्रह गरिएको छ । जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले चाडपर्वमा दुग्धजन्य उत्पादन, दही, बटर, घ्यू, पनिरजस्ता वस्तुको खपत गर्न आग्रह गरेको हो । सङ्घका अध्यक्ष किशोर बगालेले चाडपर्वमा दुग्धजन्य उत्पादनको खपत गरी दूधको बजारीकरणलाई सहयोग गर्न अनुरोध गरे ।  अहिले दूधको बजारीकरणमा समस्या देखिन थालेको…