देश/प्रदेश Archives | Page 521 of 2046 | Khabarhub Khabarhub

आन्दोलनरत चिकित्सकको माग पूरा गर्न सरकारलाई चिकित्सक संघको आग्रह

काठमाडौँ- नेपाल चिकित्सक संघले आन्दोलनरत चिकित्सकहरुको माग पूरा गर्न सरकारसँग आग्रह गरेको छ । संघले विज्ञप्ति जारी गर्दै आन्दोलनरत चिकित्सकहरुको माग पूरा गर्न माग आग्रह गरेको हो । संघका महासचिव सन्जिव तिवारीले जारी गरेको विज्ञप्तिमा देशका विभिन्न स्थानमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि सांघातिक आक्रमण गरी गम्भीर घाइते बनाइएको, स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रलाई आतंकित पारी शान्तिपूर्ण वातावरणमा स्वास्थ्य…