Live on
Your Voice, Your Power
काठमाडौँ- १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछाप नगरपालिका ८ बाबियाखर्क बस्ने ३७ वर्षीय भूपेन्द्र भुजेल रहेको प्रहरीले जनाएको छ । भुजेलले ती बालिकालाई सोही ठाउँस्थित गोठमा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी रामेछापडाँडाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । यस…