देश/प्रदेश « Khabarhub

जमुनाह नाकाबाट दुई महिनामा १० करोडको केरा आयात

बाँके– नेपालगन्जकाे जमुनाह नाकाबाट दुई महिनामा १० करोड रुपैयाँ बढीको केरा नेपाल आयात भएको छ ।  चालु आर्थिक वर्ष २०८०–८१ को साउन र भदौमा मात्र नेपालगन्ज भन्सार नाका हुँदै १० करोड ३१ लाख २५ हजार मूल्यबराबरको केरा आयात भएको हो । चाडपर्वका कारण दुई महिनामा केरा बढी आयात हुने गरेको र यो अवधिमा दुई हजार…