देश/प्रदेश Archives | Page 544 of 1948 | Khabarhub Khabarhub

भक्तपुरका पोखरी चिनाउन सम्पदा पदयात्रा

भक्तपुर – भक्तपुरको पोखरी चिनौँ, सम्पदा संरक्षणमा अघि बढौँ’ भन्ने नाराका साथ आज भक्तपुरमा सम्पदा पदयात्रा गरिएको छ । भक्तपुर नगरपालिकाले ऐतिहासिक एवं सांस्कृतिक नगरी भक्तपुरको भ्रमणमा आउनुहुने आन्तरिक एवं बाह्य पर्यटकलाई नगरका विभिन्न स्थानमा छरिएर रहेका सम्पदाबारे परिचित गराउने र सम्पदा संरक्षणकार्यमा उत्साहित गर्ने उद्देश्यले सो पदयात्रा आयोजना गरिएको जनाएको छ । नगरपालिकाको वडा…