Live on
Your Voice, Your Power
सुर्खेत – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सुर्खेत क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा उम्मेदवार रवि किरण हमालले जनताको शिर कहिल्यै झुक्न नदिने बताएका छन् । भेरीगंगा नगरपालिका–छिन्चुमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै हमालले जनताको भरोसा नै आफ्नो सबैभन्दा ठूलो शक्ति भएको बताए । ‘जनताको शिर कहिल्यै ननिउरिने गरी काम गर्छु,’ हमालले भने, ‘जनताको भरोसा नै मेरो सबैभन्दा…