Live on
Your Voice, Your Power
कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी खुला गरिएको छ । निकुञ्ज प्रशासनले सोमबारदेखि पर्यटकका लागि शुक्लाफाँटामा जङ्गल सफारी खुला गरेको हो । वर्षाले बाटो बिग्रिएपछि गत असारमा बन्द भएको निकुञ्ज सफारी यस वर्ष ढिलो गरी खुला गरिएको निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिए । “वर्षाले ब्रिगेको बाटो र पुल मर्मत् गर्नुपर्ने भएकाले निकुञ्जमा…