Live on
Your Voice, Your Power
सिन्धुपाल्चोक- जुगल गाउँपालिका-६ हाब्रास्थित बल्कुकुना खोलामा पौडी खेल्ने क्रममा डुबेर सोही गाउँपालिका-५ बराम्चि बस्ने २४ वर्षीय राज कुमार योञ्जनको सोमबार साँझ मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।