देश/प्रदेश Archives | Page 59 of 2007 | Khabarhub Khabarhub

अमेरिकाको लाटोकोसेरो महोत्सवमा नेपालको चर्चा

पोखरा - अमेरिकाको मिनोसोटा प्रदेश स्थित हुस्टन सहरमा २३ औं संस्करणको अन्तर्राष्ट्रिय लाटोकोसेरो महोत्सव भएको छ । २८ वर्षअघि पखेटा भाच्चिएर प्रकृतिमा फर्कन नसक्ने अवस्थामा रहेको एलिक नाम दिइएको लाटोकोसेराले अण्डा कोरेलेको दिनको अवसर पारेर सन् २००३ देखि अमेरिकाको मिनेसोटा स्थित हुस्टन सहरमा अन्तर्राष्ट्रिय लाटोकोसेरो महोत्सव आयोजना हुँदै आएको छ । ३ हप्ताको बच्चा अवस्थामा…