देश/प्रदेश Archives | Page 6 of 2072 | Khabarhub Khabarhub

कुश्मा-बलेवा जोड्न कालीगण्डकी नदीमा पुल निर्माण सुरु

पर्वत- पर्वत र बागलुङ जिल्ला जोड्नका लागि कालीगण्डकी नदी माथि फेरि झोलुङ्गे पुल निर्माण सुर भएको छ । नदीभन्दा निकै उचाइमा लामा झोलुङ्गे पुलसँगै साहसिक पर्यटनको गन्तव्यका रुपमा विकास हुँदै गएको पर्वतमा फेरि अर्को पुल निर्माण सुरु गरिएको हो । कुश्माबजार र बागलुङको बलेवा जोड्ने पाँचौ पुलको निर्माण आइतबारदेखि सुरु भएको हो । कुश्माबजारस्थित वडा…