देश/प्रदेश « Khabarhub

कर्णाली प्रदेशसभा अधिवेशन अन्त्य, दुई विधेयक पारित

सुर्खेत- कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको दोस्रो अधिवेशन अन्त्य भएको छ। गए राति १२ बजेदेखि लागु हुने गरी चालु अधिवेशन अन्त्य भएको हो। कुल ५४ घण्टा बसेको अधिवेशनले दुई वटा मात्र (कर्णाली प्रदेश प्रतिष्ठान विधेयक र प्रदेश निजामती कर्मचारी विधेयक) बनाएको छ। यी दुवै विधेयक संसदबाट सर्वसम्मत रूपमा पारित भएका छन्। विधेयकमध्ये कर्णाली प्रदेश प्रतिष्ठान विधेयक प्रदेश…